सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश पारित

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको ३२.६८ प्रतिशत लाभांश पारित भएको छ । शनिबार सम्पन्न बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने ३२.६८ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

योसँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत)पाउने भएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स