मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स