नेप्से ७२.३ अंकले घट्दा पनि यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ । आइतबार नेप्से ७२.३ अंकले घटेर २५१३.८८ विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स १४.१५ अंकले घटेर ४७३.३७ विन्दुमा पुगेको छ ।

आज २२६ कम्पनीको सेयर ६० हजार ८८ पटक कारोबार भएको छ । ८९ लाख २० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज १२ कम्पनीको सेयर मूल्य बढेको छ । न्यादी हाइड्रो पावर कम्पनीको सेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले बढेको छ ।

सेयर मूल्य बढ्ने शीर्ष ५ कम्पनी

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स