आज यी कम्पनीको सेयर मूल्य सर्वाधिक घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.४७ अंकले घटेर २५८६.१९ विन्दुमा पुगेको छ ।

बिहिबार २३१ कम्पनीको सेयर ४७ हजार ८६४ पटक कारोबार भएको छ । जसमध्ये ११ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सोमा कारोबार भएका सबै उपसमूहहरु राता भएका छन् ।

सेयर मूल्य घटेका पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स