नेप्सेमा साढे १० लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे १० लाख कित्ता बढी सेयर सूचीकृत भएको छ ।

आइतबार, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, बैंकको ९.५०७९ प्रतिशत दरका कुल १० लाख ५६ हजार ७३४.२६ कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स