आज यी पाँच कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२८ अंकले बढेर २६३३.६६ विन्दुमा पुगेको छ ।

बुधबार २२३ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ९१ कम्पनीको सेयर मूल्य बढेको छ । ८७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ३७ हजार ५८५ पटक सेयर खरिद बिक्री भएको छ । ५३ लाख १० हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य बढेका उत्कृष्ट पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स