नेप्सेमा गिरावट आएपनि यी कम्पनीले कमाए

काठमाडौं । सोमबार, नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ९९ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ४० करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, राप्ती हाइड्रोको ९.८६%, सामुदायिक लघुवित्तको ८.०३%, ग्रीन डेभलपमेन्ट बैंकको ५.३३%, मानुषी लघुवित्तको ४.१३%, इष्टर्न हाइड्रोपावरको ३.२६%, हिमालयन लघुवित्तको २.९९%, भूगोल इनर्जीको २.८७%, मिड सोलु हाइड्रोपावरको २.७७%, लक्ष्मी उन्नति कोषको २.६१%, सिक्लेस हाइड्रोपावरको २.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स