आज यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अंकले घटेर २६२८.३७ विन्दुमा पुगेको छ ।

मंगलबार २२५ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ । ८६ कम्पनीको सेयर मूल्य घट्दा १४ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ४१ हजार ५८५ पटक सेयर खरिद बिक्री भएको छ । ६४ लाख ७४ हजार ४४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य घटेका पाँच कम्पनीहरु

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स