महालक्ष्मी विकास बैंकको लाभांश घोषण, नगद र बोनस कति ?

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोसन २० प्रतिशत र १.०५ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स