गुराँस लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १० गते बसेको कम्पनीको ११ औं वार्षिक साधारणसभाले ५.७८ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर र ०.२८ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश पाउने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स