निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको मंसिर ९ गते (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७७८ को मुनाफाबाट ३१।०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस २९।५ प्रतिशत र नगद १।५५ प्रतिशत सहित ३१।०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण गरिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/767d54de84a02f721234f6f91e38a0a8.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स