नेप्सेमा साढे ४ लाख कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माहुली लघुवित्त वित्तिय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ ।

सोमबार लघुवित्तको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया

हेडलाइन्स