आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार उचारचढाव देखियो । उचारचढावकाबिच नेप्से अन्त्यमा १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा पुगेको छ

आज २२७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १०२ कम्पनीको सेयर मूल्य बढेको छ । ७६ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य यथावत रहेको छ ।

आज ५४ हजार ७०३ पटक सेयर खरिद बिक्री भएको छ । ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य बढेका उत्कृष्ट पाँच कम्पनीको क्रमैसंगको विवरण तलको तालिकामा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स