उतारचढावकाबीच अन्त्यमा नेप्सेमा समान्य वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दिनभर उतारचढाव देखियो । उतारचढावकाबीच नेप्से अन्त्यमा १.८२ अंकले बढेर २७३४.९३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्सभने ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा पुगेको छ ।

बुधबार २२७ कम्पनीका सेयर ५४ हजार ७०३ पटक कारोबार भएको छ । ७४ लाख ४५ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स उपसमूह घटेका छन् भने बाँकी उपसमूह बढेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स