दोल्ती पावरमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक १.८३ अंकले बढेर २५९५.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख ४६ हजार कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, दोल्ती पावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सुपर मदी हाइड्रोपावरको ९.८१%, वाराही हाइड्रोपावरको ८.३०%, स्वेत गंगा हाइड्रोपावरको ८.१९%, खानीखोला हाइड्रोपावरको ७.९२%, भूगोल इनर्जीको ७.७५%, नारायणी डेभलपमेन्ट बैंकको ६.९८%, पीपल्स् हाइड्रोपावरको ६.८२%, ग्रीन डेभलपमेन्ट बैंकको ६.३९%, नेपाल हाइड्रो डेभल्पर्सको ६.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स