एक कम्पनीमा सर्किट लाग्दा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३८ लाख ७० हजार कित्ता सेयर ६ अर्ब ६५ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वाराही हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सुपर मदी हाइड्रोपावरको ८.८७%, नारायणी डेभलपमेन्ट बैंकको ८.८१%, सपोर्ट माइक्रो फाइनान्सको ८.४१%, नेपाल एसबीआई बैंकको ७.३०%, लक्ष्मी लघुवित्तको ५.४५%, माया खोला हाइड्रोपावरको ५.३७%, खानीखोला हाइड्रोपावरको ५.२१%, न्यादी हाइड्रोपावरको ४.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स