एक कम्पनीमा सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.१२ अंकले घटेर २६०९.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १० लाख ९९ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, महिला लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

आत्मनिर्भर लघुवित्तको ९.९८%, मानुषी लघुवित्तको ६.०९%, सिर्जनशील लघुवित्तको ५.८९%, एनआरएन इन्फ्रास्टक्चरको ५.७१%, माहुली लघुवित्तको ४.५८%, सामुदायिक लघुवित्तको ३.६५%, कुमारी धनवृद्वि योजनाको ३.४७%, युनिक नेपाल लघुवित्तको ३.३९%, धौलागिरी लघुवित्तको ३.३५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स