सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । सिटी होटल लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात, १० बराबर ८ को सेयर अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि जारी हुनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स