नेप्सेमा समता घरेलु लघुवित्तको साढे ३ लाख कित्ताबढी एफपीओ सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स