धितोपत्र निष्काशन निर्देशिका भयो संशोधन, अब एक हजार किस्ता मात्रै आवेदन गर्न पाइने !

काठमाडौं । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाको आठौं संशोधन भएको छ । नेपाल धितोपत्र बोर्डले हालै मात्र उक्त निर्देशिका संशोधन गरेको हो ।

संशोधनले महत्वपूर्ण विषयहरु परिवर्तन गरेको छ । त्यस मध्ये संयुक्त लगानीकर्ताको कम्पनीले निष्काशित साधारण सेयर (आईपीओ) सम्बन्धमा समेत रहेको छ । जसमा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकाको दफा ११ को झ मा दरखास्त दिने सेयर सङ्ख्या र रकम सम्बन्धी व्यवस्थामा संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीको निष्काशन गरिने शेयरको दरखास्त दिन सकिने न्यूनतम सीमा एक हजार कित्ता र अधिकतम सोको गुणांकमा हुने गरी व्यवस्था गर्नु पर्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स