सबै उपसमूह राता, ३२ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ४.२५ अंकले ५२१.१८ विन्दुमा पुगेको छ ।

बिहीबार २२४ कम्पनीको सेयर ७० हजार ३७ पटक करोबार भएको छ । ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटेका छन् ।

मानुषी लघुवित्त र तेह्रथुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स