पेनाल्टी पाएपछि फ्रान्सले गर्यो अर्को गोल, बराबरीमा खेल

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरपछि फ्रान्सले ३ गोल हानेको छ । खेलको अन्तिम चरणमा पेनाल्टी पाएको फ्रान्सले अर्जेन्टिनाको निर्णायक गोललाई प्रहार गर्दै खेललाई बराबरी पारेका हुन् । खेलमा अर्जेन्टिनाले ३ गोल र फ्रान्सले पनि ३ नै गोल हानेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स