अव ६८ वर्षका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले वृद्धछवृद्धाको लागि भत्ता दिने उमेर घटाएको छ । सरकारले अव ६८ वर्षका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको हो ।
सरकारले उपलब्ध गराएको भत्ता नलिने सो उमेरका नागरिकलाई सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स