ऊर्जा मन्त्री दीपक खड्कालाई मन्त्रालयमै हातपात

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपात भएको छ ।
मन्त्रालयका अनुसार मन्त्री खड्का बाहिर निस्कदै हातपात भएको हो ।

मन्त्री सचिवालयले भनेको छ, ‘मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा एक व्यक्तिले दुव्र्यवहार गरेको हो ।’
हातपात गर्ने व्यक्ति मानसिक अवस्था सहि नभएको मन्त्री सचिवलायको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स