सोनाक्षी सिन्हाले भनिन्, ‘जहीर इकबालसँग बिहे पहिले नै फिदा थिएँ’

एजेन्सी । बलिउड हिरोइन सोनाक्षी सिन्हाको बिहेको चर्चा अहिले सम्म पनि सकिएको छैन । हिन्दु केटी र मुस्लिम केटा बीच बिहे भएको कारणले पनि धेरै चर्चा हुने गरेको छ ।

केहिले सामाजिक संजालमा यो सामान्य विबाह नभएको समेत बताउने गरेका छन् ।

जहीर इकबालसँग विबाह गरेकी उनले भने आफ्नो जीवनसाथीसँग सन्तोष रहेको प्रतिक्रिया दिदै आएकी छन् । करीना कपूरसँगको एक अन्तारवर्तामा समेत आफ्नो व्यक्तिगत जीवनबारे सोनाक्षीले केहि विषय खुलासा गरेकी थिइन् ।

उनले भनेकी छन् , जहीर खानलाई पहिलो पटक देख्खादेखि नै उनीमा केहि छ भन्ने लागिको थियो । त्यस समय देखि नै प्रेम समेत सुरु भएको थियो ।’ प्रेम सुरु भएको विषय पुष्टि गराउन भने समय लागेको उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स