काठमाडौं । सरकारले फिर्ता गर्नुपर्ने कर करदाताको बैंक खातामा फिर्ता गर्ने भएको छ । सरकारले मूल्य अभिवृद्धिलगायत करदातालाई फिर्ता गर्दै आएको कर बैंक खातामा पुर्याउने भएको छ भने आयकरमा समेत वृद्धि गरेको गरेको छ ।
मासिक ५० हजारभन्दा बढी कमाउने करदाताको लागि अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तत गर्दै सो बताएका हुन् ।