जाडो मौसममा बिगमार्ट कार उपहार

काठमाडौं । बिगमार्टले जाडो मौसमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूका लागि बिगमार्ट कार उपहार उत्सव लिएर आएको छ ।

यस उत्सव अन्तर्गत बिगमार्टमा किनमेल गर्ने ग्राहकहरूलाई जाडोको समयमा किनमेलको अनुभव अझ विशेष बनाउन बिगमार्टले बिगमार्ट कार उपहार उत्सवको अवसरमा माघ १ देखि फाल्गुन १५ गतेरसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा अविश्वसनीय उपहारहरुको व्यवस्था गरेको छ ।

जसमा बम्पर पुरस्कार एक जाना भाग्यशाली ग्राहकलाई १ वटा टाटा टियागो कार एक जाना भाग्यशाली ग्राहकलाई १ वटा यामाहा रे जेड स्कुटर भाग्यशाली पाँच जना ग्राहकहरुलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरुका लागी ५ हजार बराबरको किनमेल भौचर साथै, ग्लोवल आईएमई बैंक लि. को क्रेडिड काड मार्फत बिल भुक्तानी गर्दा १०० प्रतिशत देखि ३०० सयसम्म एलसीएचएल नेपाल पेको क्युआर मार्फत भुक्तानी गर्दा १०० प्रतिशतदेखि १०० प्रतिशत हरेक शनिवार र बुधवार फलफूल तथा तरकारी को खरीदमा क्युआर मार्फत बिल भुक्तानी गर्दा १५ प्रतिशतदेखि १५० सम्म तत्काल छुट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स