ट्विटरले राज्य र व्यापारिक प्रयोजनका लागि शुल्क लिने: एलन मस्क

एजेन्सी । एलन मस्कले व्यापारिक  प्रयोजन र राज्यका लागि थोरै शुल्क लागेपनि सामान्य मानिसको लागि नि:शुल्क हुने भनेर आफनो टूइटमा बताएका छन् ।

उनले कुनै टूविट् कसरी प्रत्सोहान र दुरुत्सान हुन्छ भनेर सार्वजनिक एल्गोरिदम बनाउँन चाहेको बताए ।

४४ बिलीयनमा टिविटरलाई आफ्नो बनाएका इलन मस्कले टिविटरमा केही फेरबदलका आवश्यकता भएको भन्दै आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स