काठमाडौं । आज तिहारको दास्रो दिन कुकुर पुजा र लक्ष्मी पुजा समेत गरेर मनाइदै छ । विहान भैरवको बहान कुकुरको पुजा गरिदै छ भने बेलुका पख धनधान्यकी देवी लक्ष्मीको पुजा गरिदै छ ।
प्रहरी, सैनिकले विभिन्न प्रयोजनको लागि पालेका कुकुरको कला कृति सहित समेत कुकुरको पुजा भएको छ ।
मध्यपुर थिमि, १५ कात्तिकः कुकुर तिहार यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट प्रमुख अतिथि, अतिथिहरूलाई फूल चढाएर सल्लाम गरेको कला प्रदर्शन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट प्रमुख अतिथि, अतिथिहरूलाई फूल चढाएको कला प्रदर्शन गर्दै । तस्बिरः रत्न श्रेष्ठररासस
मध्यपुर थिमि, १५ कात्तिकः कुकुर तिहार यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट आतङ्ककारी व्यक्तिलाई समाउने कला प्रदर्शन गर्दै। तस्बिरः रत्न श्रेष्ठ÷रासस
मध्यपुर थिमि, १५ कात्तिकः बलिरहेको लठ्ठी लिएर गोलाकार पार गर्दै कुकुर यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट बलिरहेको लठ्ठी लिएर गोलाकार पार गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
कुकुर तिहार मध्यपुर थिमि, १५ कात्तिकः यम पञ्चक अर्थात कुकुर पूजाको दिन आज भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरबाट आतङ्ककारी व्यक्तिलाई समाउने कला प्रदर्शन गर्दै। तस्बिरः रत्न श्रेष्ठ÷रासस