लोकसेवा आयोगले खुलायो सहसचिवदेखि अधिकृतसम्मको जागीर

काठमाडौं। लोकसेवा आयोगले सहसचिवदेखि अधिकृत स्तरसम्मको जागीरको लागि दरखास्त आव्हान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै सहसचिव, उपसचिवदेखि अधिकृतसम्मका विभिन्न पदका लागि दरखास्त आह्वान गरेकोे हो ।

आयोगले आज जारी गरेको स्ुचनामा निजामती सेवा, संघीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको हो ।

यसैसाथ आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स