आज राति यी ठाउँमा पर्दैछ पानी

काठमाडौं । आज राति केहि स्थानमा पानी पर्ने भएको छ । मौसम विभागका अनुसारदेशको पहाडी भुभागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स