सरकारले गर्‍यो ४० जना सहसचिवको सरुवा (सूची सहित)

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

जसमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईंलाई काठमाडौं महानगरपालिकामा सरुवा गरिएको छ ।

हेर्नुस् सूची :

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स