एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले लाभांश घोषणा गरेको छ ।

एनआइएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरूलाई आव २०८०/८१ को नाफाबाट कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको हो ।

यस फण्डको कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हो ।

क्यापिटलले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति पछि तय गरिने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स