नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको एकैपटक सरुवा, को कहाँ पुगे सूचीसहित

काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको प्रधान कार्यालयले एकैपटक यति धेरै इन्स्पेक्टरको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।

हेर्नुहोस् सरुवा सूची–

https://www.hamroartha.com/wp-content/uploads/2024/09/police-saruwa.pdf

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स