दुई दिनमै बीवाईडीको १०० प्लस गाडी बिक्री

काठमाडौं । बीवाईडीले दुई दिनमा १०० प्लस गाडी बिक्री गरेको छ ।

काठमाडौंको भृकुटी मण्डपमा जारी ‘नाडा अटो शो २०२४’ मा बीवाईडीले समग्रमा ४ हजार ५ सय गाडी बिक्री गरेको बीवाईडीको सेल्स म्यानेजर सम्झना मल्लले बताइन् ।

ओभरअल ४२९० एमएम भएको यस गाडीको मेक्सीमम पावर ७० के डब्लु रहेको छ । यस गाडी भित्र मनोरञ्जन गर्न एफ एम रेडियो, ब्लुतुथ्थ, फोन कनेक्टिभीटि अडियोकोनी व्यवस्था रहेको छ ।

यसम ६ ओटा स्पिकर, एपल कारल्पे आदि व्यवस्था रहेका छन् । यसमा एलईडी लाइट, होम लाइट, डे टाइम रनिड लाईट एलइड ि फ्रन्ट लाइट, लगेज क्मपाटमेन्ट लाइटहरु आदि रहेका छन् ।

यो बाहिरी स्की सेतो, बैजनी, पिकं, ग्रे ४ वटा कलरमा रहेको छ भने भित्री पिकं र खैरो, खैरो र कालो आदिमा रहेका छन् ।

बीवाईडी अटो ३ एडभान्स १००किलोवाट को मूल्य ५६.९० लाख रूपैयाँ रहेको छ । यसको ब्याट्री प्याकेज ४९.९२ किलोवाट रहेको छ ।

बीवाईडी अटो ३ सुपेरिएरको ६०.४८ किलोवाट ब्याट्री प्याकेज रहेको छ भने यसको मूल्य ६७.८० लाख रूपैयाँ रहेको छ ।

त्यस्तै, बीवाईडी डल्फीन ७० को ४४.९ ब्याट्री प्याकेज रहेको छ । यसको मूल्य ४१.१५ लाख रूपैयाँ रहेको छ ।

काठमाडौंको भृकुटी मण्डपमा गाडीहरूको प्रर्दशनी मेला नाडा अटो शो २०२४’ हिजोबाट सुरु भएको छ । यस वर्षको ‘नाडा अटो शो २०२४’ हिजो भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुनेछ।

कम्पनीले दुई वर्षमा ४ हजार ५ सय गाडी बिक्री गरिसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स