वरुण हाईड्रोपावरको सीईओमा किरण निधि तिवारी नियुक्त

काठमाडौं । वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् ।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स