सनराइज फोकस्ड इक्विटी र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले लाभांश घोषणा गरेका छन् ।

क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले सनराइज फोकस्ड इक्विटी फण्ड र सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा गरेको हो ।

जसमा सनराइज फर्स्ट म्युचुअल फण्डले करसहित १२.५ प्रतिशत लाभांश र सनराइज फोकस्ड इक्विटी फण्डले करसहित ४.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स