दुई दर्जन कम्पनीहरु कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म काम गर्न नपाउने (सूची सहित)

काठमाडों । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले ती कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने गरि कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनल, सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रा.लि. क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रा.लि. नेपालगञ्ज, बराह निर्माण सेवा प्रशंसा कन्स्ट्रक्सन चितवन, विभोर निर्माण सेवा डोटी, अधिकारी निर्माण सेवा नुवाकोट, नेशनल कन्स्ट्रक्सन रुपन्देही, खप्तड कन्स्ट्रक्सन बाजुरा र सुवास निर्माण सेवा सुर्खेत लगायत रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स