दुई मन्त्रीको वरियता हेरफेर, १४ औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री पौडेल १६ औंमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मन्त्रीको वरियता हेरफेर गरेका छन् ।

मन्त्रिपरिषदमा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर भएको हो ।

जसमा यसअघि वरीयताको १४ औं नम्बरमा रहेका स्वास्थ्यमन्त्री पौडेललाई १६ औं नम्बरमा र १६ औं नम्बरका पर्यटनमन्त्री पाण्डेलाई १४ नम्बरको मन्त्री बनाइएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स