आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक दिने निर्णय गरेको हो ।

सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स