अब सेयरबजारमा बैंकहरुबाट हुँदैछ कमाई ?

काठमाडौं । सेयरबजारमा बैंकहरुको उत्साह देखिएको छ । बजार खु्लेको १ मिनेटमै सकरात्मक सर्किट लागेकामा सेयरबजारमा सबैभन्दा धेरै कमाउनेमा वाणिज्य बैंकहरु देखिएका छन् ।

पुनः दोस्रो पटक समेत सर्किट लागेको हो ।
आजको कारोवार अनुसार एनआईएमबी बैंकको २१ दशमलव ९० अंकले वृद्धि भई २ सय ४० रुपैयाँ ९० पैसा कायम भएको छ ।

एनएमबी बैंकको २५ अकंलदे वृद्धि भएको छ ।
कुमारी बैंकको १९ दशमलव ३० अकंले वृद्धि भएको छ । नबिल बैंकको ५७ दशमलव १० अंकले वृद्धि भएको हो । प्रभु बैंकको १९ अंकले वृद्धि भएको छ ।

ग्लोबल आईएमई बैंकको २० अंकले वृद्धि भएको छ । एनआइसी एशिया बैंकको ४० दशमलव १० अंकले वृद्धि भएको हो । नेपाल बैंकको १९ अंकले वृद्धि भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स