कुन मन्त्रीले पाए कुन मन्त्रालय (सूची सहित)

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनले मन्त्रीहरुको अन्तिम नाम टुंगो लगाएको छ। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार काँग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालयमा जाने मन्त्रीहरुको अन्तिम नाम टुंगो लगाएको हो ।

यस्तो छ सूची :

प्रधानमन्त्री : केपी शर्मा ओली
उपप्रधान तथा अर्थ मन्त्रालय : विष्णु पौडेल
उपप्रधान तथा सहरी विकास : प्रकाशमान सिंह
सञ्चार तथा सूचना प्रविधिमन्त्री : पृथ्वी सुब्बा गुरुङ
गृहमन्त्री : रमेश लेखक
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री : शरत्सिंह भण्डारी
परराष्ट्रमन्त्री : डा. आरजु राणा
खानेपानीमन्त्री : प्रदीप यादव
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री : बलराम अधिकारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री : दामोदर भण्डारी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री : नवलकिशोर साह सुडी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री : देवेन्द्र दाहाल
युवा तथा खेलकुदमन्त्री : तेजुलाल चौधरी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री : प्रदीप पौडेल
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री : अजयकुमार चौरसिया
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री : बद्रीप्रसाद पाण्डे
कृषि तथा पशुपन्छी विकासमन्त्री : रामनाथ अधिकारी
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री : विद्या भट्टराई
रक्षामन्त्री : मानवीर राई
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री : दीपक खड्का
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री : राजकुमार गुप्ता
वन तथा वातावरणमन्त्री : ऐनबहादुर शाही

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स