सानिमा मिडिल तमोर हाइड्रोपावरको निमित्त सीईओको जिम्मेवारी डा. मणिराज पोखरेललाई

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी डा. मणिराज पोखरेलले पाएका छन् ।

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

कम्पनीको सीईओ डा. जुगल भूर्तेलको कार्यकाल २०८१ साउन २ गतेसम्म रहेकोमा निजले व्यक्तिगत कार्य व्यस्तताको कारण सेवामा निरन्तरता दिन असमर्थ रहेको कारण उल्लेख गर्दै नयाँ सीईओ नियुक्त नभएसम्मका लागि पोखरेललाई उक्त जिम्मेवारी दिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स