पूर्व डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी म्यूजिक भिडियो, समृद्धिसँग जोडौं नाता विमोचन

काठमाडौं । पूर्व डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीको म्यूजिक भिडियो समृद्धिसँग जोडौं नाता विमोचन भएको छ ।

नेपाल बैंकर्स संघको साधारण सभामा गभर्नर महाप्रसाद अधिकारीले शिवाकोटीको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

यस्तै, उक्त कार्यक्रममा अर्थतन्त्रमा योग्दान पुर्याए बापत अर्थवृद्ध डा. शंखर शर्मा पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स