बीमा प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन् ।

प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले यही असार १ गतेदेखि संचालक समितिको सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

प्राधिकरणका प्रवक्ता समेत रहेका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको संचालक समितिको सचिवको जिम्मेवारी तोकिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स