पेट्रोल र डिजेल दुबैको मूल्य घट्यो

काठमाडौं । पेट्रोल र डिजेल दुबैको मूल्य घटेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य १ रुपैयाँ घटेको हो ।

अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ६५ रुपैयाँ प्रतिलिटर पर्ने छ भने डिजेलको मूल्य १ सय ५२ रुपैयाँ पर्ने भएको छ ।

डिजेलको मूल्य र मट्टितेलको मूल्य भने एकै रहेको नेपाल आयल निगमले बताएको छ । निगमले जारी गरेको सूचना अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स