दैलेखको नेपामा ४.१ रिक्टर स्केलको भूकम्पको धक्का

काठमाडौं । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ ।

आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले जानकारी दिए ।

उनले भने, ‘दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छों, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स