महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपतिलाई पेश, ९५ अर्बको बेरुजु थप

काठमाडौं । महालेखापरिक्षको ६१ औं प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश भएको छ । आज महालेखापरीक्षक तोयम रायले पेश गरेका हुन् ।

गत आर्थिक वर्ष सम्मको लेखापरीक्षण समावेश गरेको प्रतिवेदन आज पेश गरेका हुन् ।

आज पेश भएको प्रतिवेदनले ९५ अर्ब  ६० करोड २१ लाख रुपैयाँको कुल बेरुजु थप भएको देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स