नेप्से १५ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । बुधबार, नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४४ लाख १९ हजार कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्त र बुद्वभूमि हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

एनएमबी बेंकको ८.४७%, कुषि विकास बैंकको ७.०७%, नबिल बैंकको ६.८८%, कालिन्चोक दर्शनको ६.१४%, सिद्वार्थ बैंकको ६.१०%, चन्द्रागिरी हिल्स्को ५.९९%, वीन नेपाल लघुवित्तको ५.७७%, मान्डु हाइड्रोपावरको ५.५० प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स