घरजग्गामा राष्ट्र बैंकले लियो लचक नीति, ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदको लागि लचक नीति लिएको छ ।

बैंकहरुले प्रदान गर्ने घर जग्गा कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातमा ऋणीलाई सहुलियत प्रदान हुने भएको हों ।

राष्ट्र बैंकले घर जग्गा कर्जामा ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स